Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts
no image

जवानी बढेपछि  ...लोकदोहोरी गीत

लामो समयदेखि गीतसङ्गीतमा साधानारत दीपक पुनको दोस्रो एल्बम बजारमा आएको छ, जवानी बढेपछि । जवानी बढेपछि गीतमा दीपक पुन र चन्द्रा मिलनसार पुनले स्वर दिएका छन् । शब्द चन्दा मिलनसारको रहेको छ भने संगीत दीपक पुनको हो । गीतको विमोचन २०७१ जेठ ३ गते रोल्पाको लिबाङमा गरिएको थियो । खुङ्ग्री ८ रोल्पाका पुनको फूलमाला गाँसेर लोकदोहोरी एल्बम २०६६ सालमा बजारमा आएको थियो भने पुनले चलचित्र दुई दिनको जिन्दगानीमा के भयो सान्नानी बोलको गीतमा समेत स्वर दिएका छन् ।
२०७१ सालमा बजारमा आएको गीत 'जवानी बढेपछि..'

२०६६ सालमा क्यासेट एल्बममा निकालिएको लोकदोहोरी 'फूलमाला गाँसेर...'

no image

तिम्रो मायालु......

"युवा साहित्यकार प्रेमप्रकाश मायालु मायालु एल्बम लिएर स्रोता माझ आएका छन् । ''तिम्रो मायालु...'' बोलको गीत मोहन परियार र अन्ज पन्तको स्वर रहेको छ । संगीत मोहन परियारको हो ।


आँसु मेरो...

"सरगम ग्रुपको पहिलो प्रस्तुती वियोगको चोट आधुनिक गीति एल्बमभित्र रहेको 'आँसु मेरो...' बोलको गीत । स्वरः कर्ण खड्का अनुरागी, शब्दः साधना पुन र संगीतः सागर अविरल । CRBT : 0160021565 PRBT : 60528430


no image

जलाएरै मार्ने भए...

""सरगम ग्रुप"को पहिलो प्रस्तुती "वियोगको चोट" आधुनिक गीति एल्बमभित्र रहेको "जलाएरै मार्ने भए..." बोलको गीत । स्वर/शब्द/संगीतः सागर अविरल । CRBT : 0160021566 PRBT : 60528431

no image

तिमीले नै घृणा

"सरगम ग्रुप"को पहिलो प्रस्तुती वियोगको चोट आधुनिक गीति एल्बमभित्र रहेको "तिमीले नै घृणा ..." बोलको गीत । स्वरः इन्द्र पाखेमगर, शब्द/संगीतः सागर अविरल । CRBT : 0160021567, PRBT : 60528432
no image

रोल्पाली लोक गीत २

रोल्पामा गाइने यो स्थानीय लोक गीत लिसन रोल्पाका श्रोताहरुका लागि राखिदिएका छौं साथै यसको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । अनि एकपटक सुनिदिनुहोला । धन्यवाद । लिसन रोल्पा परिवार । यो गीत डाउलोड गर्नको लागि (रोल्पाली लोक गीत २)
no image

रोल्पाली लोक गीत 1

रोल्पामा गाइने यो स्थानीय लोक गीत लिसन रोल्पाका श्रोताहरुका लागि राखिदिएका छौं साथै यसको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । धन्यवाद । लिसन रोल्पा परिवार । यो गीत डाउलोड गर्नको लागि (रोल्पाली लोक गीत)
no image

‘प्यारो लाग्यो ...(Song):

रोल्पा जिल्लामा रहेर साहित्य र सिर्जनामा क्रियाशिल डी.बी. टुहुरोको शब्द, रोल्पाकै मोहन सहयात्रीको संगीत र चर्चित गायत शिव परियारको स्वर रहेको ‘प्यारो लाग्यो ...’ बोलको गीत ‘सृष्टिको फूल’ रहेको छ । यो एल्बव २०६९ सुरुवाततिर बजारमा आएको हो । यो गीतसहित एल्बममा ३ वटा गीत रहेका छन् । गौरीकिरण डाँगीको प्रस्तति रहेको एल्वमभित्र रहेको यो गीत ‘लिसन रोल्पा डट ब्लगस्पट डट कम’का श्रोतहरुका लागिः

no image

मातृभूमि हाम्रै हो ...(Song):

रोल्पा जिल्लामा रहेर साहित्य र सिर्जनामा क्रियाशिल डी.बी. टुहुरोको शब्द, रोल्पाकै मोहन सहयात्रीको संगीत तथा स्वर रहेको "मातृभूमि हाम्रै हो ..." बोलको गीत ‘सृष्टिको फूल’ रहेको छ । यो एल्बव २०६९ सुरुवाततिर बजारमा आएको हो । यो गीतसहित एल्बममा ३ वटा गीत रहेका छन् । गौरीकिरण डाँगीको प्रस्तति रहेको एल्वमभित्र रहेको यो गीत ‘लिसन रोल्पा डट ब्लगस्पट डट कम’का श्रोतहरुका लागिः
no image

सुन्दर रोल्पा, समृद्ध रोल्पा ...

सुन्दर रोल्पा, समृद्ध रोल्पा ......... स्थानीय विकास अधिकारीको रुपमा रोल्पामा रहदा रमेश क्षितिजले रचना गर्नुभएको यो गीतको स्वर तथा संगीत शिशिर योगीको रहेको छ । रोल्पाली जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने यो गीत तपाईको लागि पनि राखिएका छौं । एकपटक सुनिदिनुहोला । यो गीत डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । धन्यवाद । – लिसन रोल्पा परिवार
no image

केही विराएँ कि...(Song):

रोल्पा जिल्लामा रहेर साहित्य र सिर्जनामा क्रियाशिल डी.बी. टुहुरोको शब्द, रोल्पाकै मोहन सहयात्रीको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको ‘केही विराएँ कि...’ बोलको गीत ‘सृष्टिको फूल’ रहेको छ । यो एल्बव २०६९ सुरुवाततिर बजारमा आएको हो । यो गीतसहित एल्बममा ३ वटा गीत रहेका छन् । गौरीकिरण डाँगीको प्रस्ततिकरण रहेको एल्वमभित्र रहेको यो गीत :

no image

Shrasta chautari 3rd recored @ rolpa:

‘स्रष्टा चौतारी’को तेस्रो श्रङ्खला कात्तिक १५ गते सम्पन्न भयो । ललित साहित्य परिषद्को संयोजनमा सम्पन्न कार्यक्रममा गौरीकिरण डाँगी, डी.बी. टुहुरो, गोकर्ण पुन, चन्द्र जिएम, सिर्जना सेन, मेलिना आचार्य, कृतिका तिमिल्सना, सुमन शाह, सृष्टि डाँगीले कविता बाचन गर्नुभएको थियो । त्यस्तै भगवती बुढामगर, दिलकुमारी बुढामगर, देवी गुरुङ, व्योम जी अवतार, कमान सहयात्रीले गजल वाचन गर्नुभएको थियो भने सुदनकुमार वलीले मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीले गर्नुभएको थियो ।
Hosted by Kiwi6 file hosting.