तिम्रो मायालु......

"युवा साहित्यकार प्रेमप्रकाश मायालु मायालु एल्बम लिएर स्रोता माझ आएका छन् । ''तिम्रो मायालु...'' बोलको गीत मोहन परियार र अन्ज पन्तको स्वर रहेको छ । संगीत मोहन परियारको हो ।


No comments