Shrasta chautari 3rd recored @ rolpa:

‘स्रष्टा चौतारी’को तेस्रो श्रङ्खला कात्तिक १५ गते सम्पन्न भयो । ललित साहित्य परिषद्को संयोजनमा सम्पन्न कार्यक्रममा गौरीकिरण डाँगी, डी.बी. टुहुरो, गोकर्ण पुन, चन्द्र जिएम, सिर्जना सेन, मेलिना आचार्य, कृतिका तिमिल्सना, सुमन शाह, सृष्टि डाँगीले कविता बाचन गर्नुभएको थियो । त्यस्तै भगवती बुढामगर, दिलकुमारी बुढामगर, देवी गुरुङ, व्योम जी अवतार, कमान सहयात्रीले गजल वाचन गर्नुभएको थियो भने सुदनकुमार वलीले मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीले गर्नुभएको थियो ।
Hosted by Kiwi6 file hosting.

No comments