Showing posts with label डी.बी. टुहुरो. Show all posts
Showing posts with label डी.बी. टुहुरो. Show all posts
no image

‘प्यारो लाग्यो ...(Song):

रोल्पा जिल्लामा रहेर साहित्य र सिर्जनामा क्रियाशिल डी.बी. टुहुरोको शब्द, रोल्पाकै मोहन सहयात्रीको संगीत र चर्चित गायत शिव परियारको स्वर रहेको ‘प्यारो लाग्यो ...’ बोलको गीत ‘सृष्टिको फूल’ रहेको छ । यो एल्बव २०६९ सुरुवाततिर बजारमा आएको हो । यो गीतसहित एल्बममा ३ वटा गीत रहेका छन् । गौरीकिरण डाँगीको प्रस्तति रहेको एल्वमभित्र रहेको यो गीत ‘लिसन रोल्पा डट ब्लगस्पट डट कम’का श्रोतहरुका लागिः

no image

मातृभूमि हाम्रै हो ...(Song):

रोल्पा जिल्लामा रहेर साहित्य र सिर्जनामा क्रियाशिल डी.बी. टुहुरोको शब्द, रोल्पाकै मोहन सहयात्रीको संगीत तथा स्वर रहेको "मातृभूमि हाम्रै हो ..." बोलको गीत ‘सृष्टिको फूल’ रहेको छ । यो एल्बव २०६९ सुरुवाततिर बजारमा आएको हो । यो गीतसहित एल्बममा ३ वटा गीत रहेका छन् । गौरीकिरण डाँगीको प्रस्तति रहेको एल्वमभित्र रहेको यो गीत ‘लिसन रोल्पा डट ब्लगस्पट डट कम’का श्रोतहरुका लागिः
no image

केही विराएँ कि...(Song):

रोल्पा जिल्लामा रहेर साहित्य र सिर्जनामा क्रियाशिल डी.बी. टुहुरोको शब्द, रोल्पाकै मोहन सहयात्रीको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको ‘केही विराएँ कि...’ बोलको गीत ‘सृष्टिको फूल’ रहेको छ । यो एल्बव २०६९ सुरुवाततिर बजारमा आएको हो । यो गीतसहित एल्बममा ३ वटा गीत रहेका छन् । गौरीकिरण डाँगीको प्रस्ततिकरण रहेको एल्वमभित्र रहेको यो गीत :

no image

Shrasta chautari 1st recored @ rolpa:

२०६९ भदौ १५ गते लिबाङमा ‘स्रष्टा चौतारी’को पहिलो श्रृङ्खला सम्पन्न भयो । कार्यक्रममो संयोजन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले गरेको थियो । स्रष्टा चौतारीमा बाचन भएका रचनाहरुः अध्यक्षता/सञ्चालनः डी.बी. टुहुरो गौरीकिरण डाँगीः कविता वाचन कविता उपाध्यायः गजल बाचन नारायण आचार्यः कविता वाचन गोकर्ण पुनः गजलवाचन दीपक डी.सीं.: कविता वाचन गगन रोकायः गजल बाचन दिलकुमारी बुढामगरः कविता बाचन यम विरही मगरः गजलबाचन कमला रोकामगरः गजलवाचन खेमराज गाउँलेः हाइकु बाचन कार्यक्रममा साहित्यकार दामु मर्सिफुल, भरतमणि पोख्रेल, गगन घर्तीमगर, देवी गुरुङ, हर्कबहादुर घर्तीमगर लगायतको उपस्थिति ।

no image

Shrasta chautari 3rd recored @ rolpa:

‘स्रष्टा चौतारी’को तेस्रो श्रङ्खला कात्तिक १५ गते सम्पन्न भयो । ललित साहित्य परिषद्को संयोजनमा सम्पन्न कार्यक्रममा गौरीकिरण डाँगी, डी.बी. टुहुरो, गोकर्ण पुन, चन्द्र जिएम, सिर्जना सेन, मेलिना आचार्य, कृतिका तिमिल्सना, सुमन शाह, सृष्टि डाँगीले कविता बाचन गर्नुभएको थियो । त्यस्तै भगवती बुढामगर, दिलकुमारी बुढामगर, देवी गुरुङ, व्योम जी अवतार, कमान सहयात्रीले गजल वाचन गर्नुभएको थियो भने सुदनकुमार वलीले मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीले गर्नुभएको थियो ।
Hosted by Kiwi6 file hosting.