Shrasta chautari 1st recored @ rolpa:

२०६९ भदौ १५ गते लिबाङमा ‘स्रष्टा चौतारी’को पहिलो श्रृङ्खला सम्पन्न भयो । कार्यक्रममो संयोजन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले गरेको थियो । स्रष्टा चौतारीमा बाचन भएका रचनाहरुः अध्यक्षता/सञ्चालनः डी.बी. टुहुरो गौरीकिरण डाँगीः कविता वाचन कविता उपाध्यायः गजल बाचन नारायण आचार्यः कविता वाचन गोकर्ण पुनः गजलवाचन दीपक डी.सीं.: कविता वाचन गगन रोकायः गजल बाचन दिलकुमारी बुढामगरः कविता बाचन यम विरही मगरः गजलबाचन कमला रोकामगरः गजलवाचन खेमराज गाउँलेः हाइकु बाचन कार्यक्रममा साहित्यकार दामु मर्सिफुल, भरतमणि पोख्रेल, गगन घर्तीमगर, देवी गुरुङ, हर्कबहादुर घर्तीमगर लगायतको उपस्थिति ।

No comments