जवानी बढेपछि  ...लोकदोहोरी गीत

लामो समयदेखि गीतसङ्गीतमा साधानारत दीपक पुनको दोस्रो एल्बम बजारमा आएको छ, जवानी बढेपछि । जवानी बढेपछि गीतमा दीपक पुन र चन्द्रा मिलनसार पुनले स्वर दिएका छन् । शब्द चन्दा मिलनसारको रहेको छ भने संगीत दीपक पुनको हो । गीतको विमोचन २०७१ जेठ ३ गते रोल्पाको लिबाङमा गरिएको थियो । खुङ्ग्री ८ रोल्पाका पुनको फूलमाला गाँसेर लोकदोहोरी एल्बम २०६६ सालमा बजारमा आएको थियो भने पुनले चलचित्र दुई दिनको जिन्दगानीमा के भयो सान्नानी बोलको गीतमा समेत स्वर दिएका छन् ।
२०७१ सालमा बजारमा आएको गीत 'जवानी बढेपछि..'

२०६६ सालमा क्यासेट एल्बममा निकालिएको लोकदोहोरी 'फूलमाला गाँसेर...'

No comments