Showing posts with label जवानी बढेपछि. Show all posts
Showing posts with label जवानी बढेपछि. Show all posts
no image

जवानी बढेपछि  ...लोकदोहोरी गीत

लामो समयदेखि गीतसङ्गीतमा साधानारत दीपक पुनको दोस्रो एल्बम बजारमा आएको छ, जवानी बढेपछि । जवानी बढेपछि गीतमा दीपक पुन र चन्द्रा मिलनसार पुनले स्वर दिएका छन् । शब्द चन्दा मिलनसारको रहेको छ भने संगीत दीपक पुनको हो । गीतको विमोचन २०७१ जेठ ३ गते रोल्पाको लिबाङमा गरिएको थियो । खुङ्ग्री ८ रोल्पाका पुनको फूलमाला गाँसेर लोकदोहोरी एल्बम २०६६ सालमा बजारमा आएको थियो भने पुनले चलचित्र दुई दिनको जिन्दगानीमा के भयो सान्नानी बोलको गीतमा समेत स्वर दिएका छन् ।
२०७१ सालमा बजारमा आएको गीत 'जवानी बढेपछि..'

२०६६ सालमा क्यासेट एल्बममा निकालिएको लोकदोहोरी 'फूलमाला गाँसेर...'