सुन्दर रोल्पा, समृद्ध रोल्पा ...

सुन्दर रोल्पा, समृद्ध रोल्पा ......... स्थानीय विकास अधिकारीको रुपमा रोल्पामा रहदा रमेश क्षितिजले रचना गर्नुभएको यो गीतको स्वर तथा संगीत शिशिर योगीको रहेको छ । रोल्पाली जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने यो गीत तपाईको लागि पनि राखिएका छौं । एकपटक सुनिदिनुहोला । यो गीत डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । धन्यवाद । – लिसन रोल्पा परिवार

No comments