चिटिक्कै परेकी रोल्पाली नानी ...

नेपालगञ्ज घर भइ हाल रोल्पालाई कर्मभूमि बनाइरहेका तिलक रोकामगरले नयाँ लोकदोहोरी गीत ल्याएका छन्, रोल्पाली नानी । 'चिटिक्कै परेकी रोल्पाली नानी ....' बोलको यस गीतमा तिलक रोकामगर र टीका पुनको स्वर रहेको छ । यस गीत यही २०७० मंसिर १५ गते लिबाङमा विमोचन गरिएको थियो ।

2 comments