Showing posts with label तिलक रोकामगर. Show all posts
Showing posts with label तिलक रोकामगर. Show all posts
no image

चिटिक्कै परेकी रोल्पाली नानी ...

नेपालगञ्ज घर भइ हाल रोल्पालाई कर्मभूमि बनाइरहेका तिलक रोकामगरले नयाँ लोकदोहोरी गीत ल्याएका छन्, रोल्पाली नानी । 'चिटिक्कै परेकी रोल्पाली नानी ....' बोलको यस गीतमा तिलक रोकामगर र टीका पुनको स्वर रहेको छ । यस गीत यही २०७० मंसिर १५ गते लिबाङमा विमोचन गरिएको थियो ।