कार्यक्रम मुटुको व्यथा (२०६९।०९।०६)

‘मुटुको व्यथा’ रेडियो जलजलाबाट प्रशारित कार्यक्रम हो । वास्तविक प्रेमकथामा आधारित यस कार्यक्रमका सञ्चालक रोहित केसी हुन् । यो कार्यक्रम २०६९ पौष ६ गते प्रशारण भएको हो । यसपटकको कार्यक्रममा बडाचौर २ रोल्पाका सागर वीसीको प्रेमपत्र । डाउनलोड मुटुको व्यथा

No comments