कार्यक्रम सीधा प्रश्न सीधा जवाफ (२०६९।०९।१६)

रेडियो जलजला एफ एम ९६.४ मेगाहर्जबाट पुस १६ गते सोमबार प्रसारित ‘सिधा प्रश्न सिधा जवाफ’ कार्यक्रममा । यसपटकको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले रोल्पामा गरेको दैनिक ६ घण्टा लोडसेडिङको विषयमा कुराकानी भएको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख नन्दलाल सुवेदी, नेपाली कांग्रेस रोल्पाका उपसभापति इन्द्रबहादुर खत्री, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष किशोर आचार्य र लोडसेडिङ विरुद्धको संघर्ष समितिका संयोजक घनश्याम आचार्य हुनुहुन्छ । कार्यक्रम सञ्चालक रोहित केसी, प्रसारण समय बेलुकी ६:३० देखि ७:३० बजे । Dwonload: सिधा प्रश्न सिधा जवाफ

No comments