कार्यक्रम ‘त्रिवेणी’मा नवराज बुढा नवीन उदासीको कथा:

कार्यक्रम ‘त्रिवेणी’ रेडियो जलजला एफ एम ९६.४ मेगाहर्जबाट हरेक हप्ताको शनिबार राती बीबीसी नेपाली सेवापछि करिब १० बजेसम्म प्रशारण हुन्छ । अमरजित पुनमगरको आवाजमा तपाई आफ्ना जिन्दगीका तिता मिठा अनुभुती र भोगाइहरु साट्न सक्नु हुन्छ। अनि सुख दुःख बाड्न सक्नु हुन्छ। यस पटकको कथा रोल्पाली युबा स्रष्टा नवराज बुढा ‘नवीन उदासी’को कथा प्रबासी जीवनलाई स्थान दिइएको छ । पत्राचार ठेगाना: कार्यक्रम त्रिबेणी, सामुदायिक रेडियो जलजला एफएम ९६.४ मेगाहर्ज, लिवाङ–६ रोल्पा । Download: Download Tribeni

1 comment

  1. केहि दिन अघि युबा स्रष्टा नवराज बुढा‘नवीन उदासी’को "कथा प्रबासी जीवन" बिमोचन गर्नु भएको खेम राज गाउले सर ज्यु बाटै फेसबुक भित्तामा देखेको थिए र पढ्न कौतुहलता जागेको थियो / हामी प्रवासीहरुको पिडा कुन बेला के हुन सक्छ केहि थाहा नहुने अबस्थामा उहाले गर्नु भएको, नेपालबाटगएको १ हप्तामै मेडिकल अनफिट सित राम ओली, जेल गएका साथी धन बहादुर कुमाललाइ उद्दार गरेर नेपाल फर्किने बातावरको पहलले उहाको सहयोगको भाबना कति सम्म रहेछ भन्ने जस्ताको त्यस्तै कथामा प्रस्तुत गरेर आज पाठक र हामी श्रोता माझ ल्याएर सुन्ने अवसर दिनु भएकोमा उहा प्रति आभारी छु र कार्यक्रम त्रिबेणी, सामुदायिक रेडियो जलजला एफएम ९६.४ मेगाहर्ज बाट लाइभ मार्फत सुन्न नसकिए पनि डाउनलोड गरेर सुन्ने अवसर दिने सम्पूर्ण सहयोगीलाई धन्याबाद दिन चाहन्छु

    ReplyDelete