कार्यक्रम ‘त्रिवेणी’मा डिल्ली मल्लको कथा2069-09-14)

कार्यक्रम ‘त्रिवेणी’ रेडियो जलजला एफ.एम. ९६.४ मेगाहर्जको रात्रीकालीन प्रस्तुती हो । शनिबारको राती सवा ९ बजेदेखि १० बजेसम्म यो कार्यक्रम प्रशारण हुन्छ । साहित्यको निवन्ध विधामा आधारित जीवन भोगाइका अनुभव र अनुभूतिहरुलाई यस कार्यक्रममा स्थान दिइन्छ । यसपटक साहित्यकार तथा पत्रकार एवं जनकलाकार डिल्ली मल्लको कथा । कार्यक्रम सञ्चालक अमरजित पुनमगर डाउनलोड ‘त्रिवेणी’

No comments