प्रवासी आवाज ८ अगस्ट २०१४ @रेडियो रोल्पा ९३.८ मेगाहर्ज

प्रवासी आवाज एउटा रेडियो कार्यक्रम हो । जलजला सेवा समाज दोहा कतारले यस कार्यक्रम सञ्चालन गरेको हो । ८ अगस्ट २०१४ मा रेडियो रोल्पाबाट प्रशारित भएको हो यो कार्यक्रम । हरेक हप्ता प्रशारण हुने यस कार्यक्रम कैलाश घर्तीमगरले दोहा कतारबाट सञ्चालन गर्छन् ।

No comments