लाम भो माया जवानी छँदै ...

जेलबाङ निबासी नव लोकदोहोरी कुञुजसिं बुढामगरको नयाँ लोकदोहोरी गीत 'लाम भो माया जवानी छँदै..' कृपया एकपटक सुनिदिनुहोला । यस गीत यही २०७० मंसिर १५ गते लिबाङमा विमोचन गरिएको थियो । गीतमा केटीतर्फ राधिका हमालको स्वर रहेको छ ।

No comments